प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि::Best Online News Portal of Nepal

प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइन नेपाल
  • बिहिबार, भाद्र १८ २०७७

  • 4.5K
    SHARES

  • प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि तस्विर थापाकाे फेसबुकबाट

    जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना देखिएको हो ।

    प्रजिअ अधिकारीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई भन्न पनि आग्रह गरेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार