कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु::Best Online News Portal of Nepal

कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु

कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु

अनलाइन नेपाल
  • मंगलबार, भाद्र १६ २०७७

  • 3.7K
    SHARES

  • कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु

    वीरगञ्ज । वीरगञ्ज र चितवनमा कोरोना संक्रमणबाट थप अधिकांश जनाको मृत्यु भएको छ ।  गण्डक कोभिड अस्पतालमा बाराका ६० वर्षीय  दुई जनाको  मृत्यु भएको हो ।

    त्यस्तै,  चितवनको चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको  उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

    कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ नाघेको छ । मृत्यु हुनेमा अधिकांश चितवन र मकवानपुरका  छन्

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार