Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

    उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ।

    होम क्वारेन्टिनमा रहेका तीनै जनाको कन्ट्याक्ट ट्रेसिङका आधामा शुक्रबार  परीक्षणका लागि स्वाब लिइएको थियो।



    तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ ।



    गृहमन्त्री  थापा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी बैठकमा सहभागी हुन छाउनी पुगेका थिए।

    सिसिएमसीका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी मन्त्रीहरु र प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार