Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडाैंमा १ सय ५५ सहित उपत्यकामा थपिए १८६ जना कोरोना संक्रमित

    काठमाडाैंमा १ सय ५५ सहित उपत्यकामा थपिए १८६ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप १८६ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा १५५ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १२ र १९ जनामा संक्रमण देखिएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष गरेर रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार