Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन। चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस(कोभिड-१९ )संक्रमित महिलाको  मृत्यु भएको छ ।

कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले यसबारेमा आधिकारिक जानकारी दिने जनाएको छ।

यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।  चितवनमा हिजो मात्रएकैदिन तीन जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077