Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुग्याे

    काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २० हजार २४२ पुगेकाे छ । आज थप १६९ जना काेराेना भाइरसलाइ जितेर घर फर्किएसँगै नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालउले जनाएकाे छ ।

    अहिलेसम्म नेपालमा ३६ हजार ४५६ जनालाइ काेराेना संक्रमण भएकाे छ । जसमध्य २० हजार २४२ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म मृत्यु हुनेकाे संख्या १९५ रहेकाे मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार