Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा जापानी समकक्षीको प्रशंसासहित स्वास्थ्यलाभको कामना

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी समकक्षी सिन्जो आबेलाई स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्यको कारण देखाउँदै राजीनामाको घोषणा गरेका समकक्षी आबेको स्वास्थ्यमा समस्या आएको थाहा पाउँदा दुःख लागेको बताएका छन् ।

‘प्रिय प्रधानमनन्त्री सिन्जो आबे, तपाईंको सिघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटमा भनेका छन्। ओलीले आबेको बृद्धिमतापूर्ण र प्रभावशाली नेतृत्वका कारण नेपाल र जापान सम्बन्धमा ठूलो फाइदा पुगेको बताएका छन्।

https://twitter.com/kpsharmaoli/status/1299335543428276226

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077