Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मलेसियाबाट एकाबिहानै २६२ जना यात्रुसँगै १५ वटा शव नेपाल भित्रिए

    मलेसियाबाट एकाबिहानै २६२ जना यात्रुसँगै १५ वटा शव नेपाल भित्रिए

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। कोभिड–१९ भाइरसको महामारीका कारण मलेसियामा समस्यामा परेका २६२ जना नेपाली नागरिक र  शव लिएर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेको छ ।

    अहिले बिहान ७ बजेर ३४ मिनेटमा अबतरण गरेको नेपाल  एयरलाइन्सको चार्टर्ड उडानबाट १५ वटा शव पनि भित्रिएको  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालय स्रोतले जनाएको छ। जहाजले  ४ हजार ५१३ केजी कार्गो बोकेको वताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार