Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेप्से चार अंकले घट्याे

    नेप्से चार अंकले घट्याे

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । निषेधाज्ञामा पनि लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरोलो लागेको छ ।

    लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर रु एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार