Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतीय सुपरस्टार क्रिकेटर विराट कोहली बुबा बन्दै

    भारतीय सुपरस्टार क्रिकेटर विराट कोहली बुबा बन्दै

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहलीले आफु बुबा बन्न लागेको जानकारी दिएका छन्।

    उनले आफ्नी पत्नी अभिनेत्री अनुष्का शर्मासँगको एक तस्वीर शेयर  गर्दै भनेका छन् , ‘ जनवरी २०२१ मा त्यो सानो पाहुना आफ्नो घरमा आउंदै छन् ।’



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार