काठमाडौं । सरकारले सरकारी कर्मचारीको व्यापक सरुवा गरेको छ । सरकारले सहसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको हो । ६० जना सहसचिव उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरेको जनाएको छ।
Leave a Reply