Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • काठमाडाैँको कालीमाटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडाैँको कालीमाटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । काठमाडाैँको कालीमाटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुश भएको छ।

    काठमाडौं उपत्यकामा बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



    केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।



    यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार