Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडाैंकाे दीर्घायु अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि

    काठमाडाैंकाे दीर्घायु अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सोमबार मृत्यु भएकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो ।

    मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार