Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव नै लगिएको छैन : उर्जा मन्त्रालय

    कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव नै लगिएको छैन : उर्जा मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने निर्णय सरकारले गरेकाे समाचार सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

    तर उर्जामन्त्रालय स्राेतले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएकाे छ । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।



    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार