Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा ‘मेड इन चाइना’का सामानको बिक्री बन्दपछि चीनले ल्यायो यस्तो अफर

    भारतमा ‘मेड इन चाइना’का सामानको बिक्री बन्दपछि चीनले ल्यायो यस्तो अफर

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 10.9K
    SHARES

    एजेन्सी । लद्दाख भिडन्तमा भारतले २० जना सैनिक गुमाएपछि चीनसँग तनाब बढिरहेको छ। दुबै देशले सिमा नाकाहरुमा शक्ति प्रदर्शन गर्दै आएका छन्।

    भारतमा चिनियाँ उत्पादनलाई विरोध भइरहेका बेलामा चीनले भने उत्पादन विक्रीमा नयाँ फरमुला अपनाएको छ । सामान्यतया मेड इन चाइना चिनियाँ उत्पादनमा लेखिएको हुन्छ ।



    तर अब चिनियाँ सामान भारतमा बेच्न मेड इन पीआरसी भारतीय कम्पनीको उत्पादनमा लेखिएका सामान बजारमा उपलब्ध हुन थालेका छन् । यसले गर्दा भारतीय उपभोक्त अलमल्लमा परेका छन् ।



    बोओट नामको एक त्यस्तै एउटा कम्पनी छ जसले भारतमा अडियो उत्पादनहरू बिक्री गर्दछ । यसको ईयरफोन विशेष गरी भारतमा लोकप्रिय छ । यस कम्पनीले यसको ईयरबड्स मुनि पीआरसी लेखेको छ यो कम्पनी मात्र भारतको हो ।

    पीआरसीको मतलब पिपुल्स रिपब्लिक अफ चाइना हो । यसरी चीनमा मेड इन लेख्ने तरिका छ । र अब अन्य देशमा चिनियाँ उत्पादन जाँदा पनि पनि फरक तरीका अपनाउने भएको छ । एजेन्सी।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार