Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कुन चलचित्रमा रावण बन्दै छन् सैफ अली खान ?

    कुन चलचित्रमा रावण बन्दै छन् सैफ अली खान ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो चार महिना यता फिल्मको काम ठप्प छ । यसैबीच केहि दिन अगाडि मात्र अनाउन्स भएको बाहुबली स्टार प्रभाषको फिल्म आदिपुरुषमा सैफ अली खान रावणको भूमिकामा देखिन सक्ने भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

    आदिपुरुष एक पौराणिक फिल्म रहेको र यसमा रामायणको भाग पनि रहेको हुनसक्ने बताइएको छ । जसमा सैफलाई रावणको भूमिका निर्वाहका लागि आग्रह गरिएको बताइएको छ । उनलाई रावणको रोल निभाउनका लागि एप्रोच गरिएको छ ।



    उनले तान्हाजीमा भयानक भूमिका निभाएका थिए । त्यसैले पनि उनलाई रावणको रोलका लागि एप्रोच गरिएको हो । एजेन्सीको सहयोगमा



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार