Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पुल नहुँदा जोखिम मोलेर खोला गर्दै स्थानीय

    पुल नहुँदा जोखिम मोलेर खोला गर्दै स्थानीय

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.9K
    SHARES

    मुगु । मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी–नाग्चेलाग्ना सडकखण्डमा पुल नहुँदा जोखिम मोलेर स्थानीय अावतजावत गर्न बाध्य छन्।्र

    सालिम खोलामा पुल नहुँदा स्थानीय जोखिम मोलेर खोला तर्ने गरेका छन्।



    छायाँनाथ रारा नगरपालिका–१५ र मुगुम कार्मारोङ्ग गाँउपालिका–१५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेकाे स्थानीय श्याम रावतले बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार