Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा घिमिरेलाई नेपाली सेना तथा शसस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेर राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

    यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।मंगलवार साँझ उनकै निवास लैनचौरमा निधन भएका घिमिरेको पार्थिव शरिरमा माल्र्यापर्ण साथै श्रदाञ्जली दिन हिजैबाट उनको निवासमा भीड लागेको थियो ।



    विभिन्न राजनीतिक दलका नेताहरूले पनि सद्धाञ्जली अर्पण गरेका थिए । १०१ वर्षीय राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार