काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सीसीएमसी)को बैठक सुरू भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको कामकारवाहीको समीक्षा हुने बताइएकाे छ ।
जारी सीसीएमसीकाे बैठकले काेराेना नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
Leave a Reply