Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बिष्णुमती खोलाले बगाएर पुरुषको मृत्यु

    बिष्णुमती खोलाले बगाएर पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा बिष्णुमती खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर महादेव मन्दिर नजिक बिष्णुमती खोलाले बगाएर करिब ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    नाम, थर, वतन नखुलेका पुरुषलाई खोलाले बगाई ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएकाे थियाे । उनकाे उपचारको क्रममा उनको मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार