Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • परराष्ट्रका तीन सहसचिव राजदूतमा नियुक्त

    परराष्ट्रका तीन सहसचिव राजदूतमा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गर्ने निर्णय गरिएकाे हाे ।

    परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई नियक्त गरिएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। भण्डारीलाई बेल्जियम, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीको राजदूतमा नियुक्त गरिएकाे उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार