Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सर्वोच्चका थप एक कर्मचारी कोरोना संक्रमित

    सर्वोच्चका थप एक कर्मचारी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमित भएकाे छ। सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।

    सर्वोच्च अदालत स्रोतले दिएकाे जानकारी अनुसार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।



    योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार