Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रौतहटमा थप ३५ जना कोरोना संक्रमण

    रौतहटमा थप ३५ जना कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.4K
    SHARES

    रौतहट । रौतहटमा मंगलबार थप ३५ जना कोरोना संक्रमण देखिएकाे छ।

    जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल प्रहरीका एक/एक जनामा संक्रमण पुष्टि भएकोबताए ।



    केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३५ जनामा संक्रमण देखिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार