काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको जनाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
Leave a Reply