Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वर्कशपहरु भदौ १५ गतेसम्म बन्द

    वर्कशपहरु भदौ १५ गतेसम्म बन्द

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । नेपाल अटोमेकानिक्स व्यवसायी संघले सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गर्ने निर्णय गरेकाे छ । काेराेना भाइरसकाे विश्वव्यापी रुपमा फैलिदै गइरहेको संक्रमण र हालका दिनमा उपत्यकामा पनि फैलिरहेको कारण अटो वर्कशपहरु पनि सुरक्षित नभएकोले भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ।

    सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न आग्रह गरेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार