Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्‍यु

    भारतबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्‍यु

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 1.6K
    SHARES

    इलाम । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्‍यु भएको छ। इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिन बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको  प्रहरीले जनाएको  छ ।

    भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो ।



    उनको स्वास्थ्यमा समस्या भएपछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती मृत्यु भएको हो ।



    साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार