काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, ललितपुरले दिएकाे जानकारी अनुसार ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित काठमाडौंका ६० बर्षीय पुरुषको आइतबार निधन भएको छ ।
उनी श्रावण २० गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकाे अस्पतालले जनाएकाे छ । योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।
Leave a Reply