Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेप्से १७ अंकले घट्यो

    नेप्से १७ अंकले घट्यो

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड रूपैयाँ बरावरको शेयर खरीदविक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ ।

    काराेबारकाे अघिल्लो दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।



    उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९८ पुगेको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको शेयर कारोबार ८ करोड १४ लाख रूपैयाँ बराबरकोको भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार