Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • घट्यो सुनको मूल्य

    घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।



    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार