Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ओलीद्वारा मोदीलाई शुभकामना

    ओलीद्वारा मोदीलाई शुभकामना

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा सामाजिक संजालमा मार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।

    शनिबार विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन्।



    भारतमा आज ७४ औं स्वतन्त्रता दिवस मनाइँदै छ। कोरोना महामारीकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लालकिल्लाबाट देश र जनताका नाममा सम्वोधन गरिरहेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार