Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

    ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 6.3K
    SHARES

    Photo Google

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षको लागि (सीईओ)मा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको सीईओ थिए । बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आईएमईमा फर्केका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार