Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाढी पीडितहरुको उद्धार र राहत बितरणमा यसरी खटिए गृहमन्त्री थापा

    बाढी पीडितहरुको उद्धार र राहत बितरणमा यसरी खटिए गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.9K
    SHARES

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत तथा उद्धारको सहयोगमा कुनै कसर बाँकी नराख्ने वताएका छन्।

    गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउपालिका-२, लिदीमा आज बिहान गएको पहिरोबाट विस्थापित परिवारका लागि आवश्यक राहत तथा उद्धार सामाग्री लिएर सो गाउँमा पुगेका छन् ।



    गृहमन्त्री थापाले घटनामा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा तिव्रता दिन र पीडितहरुको लागि बस्ती स्थानान्तरण गरि उपयुक्त स्थानमा बसोबासको लागि प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।



    तस्बिरहरु: किरण भट्टराई

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार