Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • क्यान्सर अस्पतालमा एक नर्ससहित ६ जनालाई काेराेना संक्रमण

    क्यान्सर अस्पतालमा एक नर्ससहित ६ जनालाई काेराेना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.7K
    SHARES

    चितवन । चितवनमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-७ का ५ जना महिला र एक पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । संक्रमीतहरु २५ देखि ५२ वर्ष उमेर समुहका रहेका छन्।

    संक्रमीत सबै विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमित सबै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरु रहेकाे प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार