Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बालुवाटार वार्तापछि प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

    बालुवाटार वार्तापछि प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।

    छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठ सहभागी भएको श्रोतले बतायाे । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ । यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार