Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से साढे १६ अङ्कले घट्याे

    नेप्से साढे १६ अङ्कले घट्याे

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बिहीबार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५३ अङ्कले घटेर १४ सय आठ दशमलव ७९ अङ्कमा झरेको छ । बिहीबार व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ ।

    जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । बिहीबार एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार