Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्र बैंकका कर्मचारीमा कोरोना संक्रमण, विभाग सिल

    राष्ट्र बैंकका कर्मचारीमा कोरोना संक्रमण, विभाग सिल

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंककाे प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।

    राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारी अनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार