Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सार्वजनिक सवारी सञ्चालनमा राेक र नाकामा कडाइ गर्न नगरपालिका फोरमकाे माग

    सार्वजनिक सवारी सञ्चालनमा राेक र नाकामा कडाइ गर्न नगरपालिका फोरमकाे माग

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । उपत्यका नगरपालिका फोरमले भदौ १५ गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेको छ ।

    उपत्यका नगरपालिका फोरमले कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अन्यमा जोविजोर प्रणाली लागू गर्न माग गरेको हो । तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्न पनि माग गरेका छन् ।



    नगरपालिकाहरुले अत्यावश्यक बाहेकका दिने सेवा भने अब तीन हप्ताका लागि बन्द भएको छ । स्थानीय सरकारहरुले राजधानी प्रवेश नाकामा कडा गर्नुपर्न समेत सरकारलाई आग्रह गरेका छन् । अबैध रुपमा मानिसहरु प्रवेश गर्ने र गराउने कार्य रोक्नुपर्नेमा समेत उपत्यका नगरपालिका फोरमले जोड दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार