Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुटकेशमा तारको आकार बनाएर सुन तस्करी गर्ने चारजना पक्राउ

    सुटकेशमा तारको आकार बनाएर सुन तस्करी गर्ने चारजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुन तस्करी गर्न नयाँ तरिका प्रयाेग हुन थालेकाे पाइएकाे छ ।

    आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिता स्याङतान, धन बहादुर विक र दोलखा घरका दुईजना साेनाम लामा रहेका छन् ।



    शंकास्पद रुपमा सुटकेशमा फेला परेको झण्डै २ किलोग्राम ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार