Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तीजकाे मुखैमा शीतलको ‘शितलु’

    तीजकाे मुखैमा शीतलको ‘शितलु’

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । गायिका शीतल शर्माको तीज गीत ‘शितलु’ सार्वजनिक भएको छ । गीतमा अवराज पन्तको शब्द, शीतल शर्मा र प्रकाश पराजुलीको स्वर रहेको छ ।

    प्रकाश पराजुलीकै संगीत रहेको उक्त म्युजिक भिडियोमा गायिका शर्मा सौतेनी छोरीको भूमिकामा प्रस्तुत भएकी छन् ।



    मौसम हिमालीले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा, निरु खड्का, शीतल शर्मा, प्रकाश पराजुली, रवीन लामिछानेलगायतका कलाकारको अभिनय छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार