Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सुनको मूल्य अहिलेसम्म कै उच्च, आज एक हजार रूपैयाँ बढ्याे

    सुनको मूल्य अहिलेसम्म कै उच्च, आज एक हजार रूपैयाँ बढ्याे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य आज तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मूल्य शुक्रबार बढेर तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ ।

    यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार