Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चुच्चेपाटीमा श्रीमती र छोरीमाथि श्रीमानद्वारा एसिड प्रहार

    चुच्चेपाटीमा श्रीमती र छोरीमाथि श्रीमानद्वारा एसिड प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.2K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं।काठमाडौंमा एसिड प्रहारको घटना सेलाउन नपाउँदै चुच्चेपाटीमा त्यस्तै खालको एउटा घटना घटाइएको छ।

    हेटौंडा घर भई चुच्चेपाटी डेरा गरि बस्ने राजन विष्टले घरायसी विवादमा श्रीमती र छोरीलाई एसिड जस्तै केमिकल थिनर प्रहार गरेका हुन्।



    मदिरा सेवान गरेका उनले उनले एसिड भन्दै थिनर  प्रहार गर्दा छोरीको आँखामा चोट लागेको छ भने श्रीमती पनि घाइते भएकी छन्। छोरीको तिलगंगा आखाँ अस्पतालमा उपचार भइरहेको छ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीले थिनर प्रहार गर्ने बिष्टलाई पक्राउ गरिसकिएको वताए ।

    यसअघी साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार