Online Nepal
  • आइतबार, २० असोज २०८१
  • १० जना थपिएसँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ८५ पुग्यो

    १० जना थपिएसँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ८५ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।



    योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार