Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अख्तियारका थप २२ जनामा कोरोना पुष्टि, पीसीआर पछिमात्रै कार्यालय आउन निर्देशन

    अख्तियारका थप २२ जनामा कोरोना पुष्टि, पीसीआर पछिमात्रै कार्यालय आउन निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।



    कोरोना संक्रमित बढेपछि अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार