Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ११ सय बढेर १ लाख २ हजार ५ सय पुग्यो सुनको मूल्य

    ११ सय बढेर १ लाख २ हजार ५ सय पुग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ तोकेको छ ।



    महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।



    बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार