Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ९६१ पुग्यो

    नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ९६१ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा थप ३५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ९६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कुल संक्रमित मध्ये ७२.१ प्रतिशत संक्रमितहरु कोरोना संकक्रमण मुक्त भई अस्पतालबा डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    यस्तै नेपालमा आज थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार