Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बाँके जिल्ला अदालतका पाँच कर्मचारीमा कोरोना संक्रमण

    बाँके जिल्ला अदालतका पाँच कर्मचारीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 6.2K
    SHARES

    बाँके । बाँके जिल्ला अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ।

    भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार