Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीलाई पिकअप भ्यान र मोटरसाइकल प्रदान

    प्रहरीलाई पिकअप भ्यान र मोटरसाइकल प्रदान

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 1.9K
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले प्रहरीलाई सवारी साधन उपलव्ध गराएको छ । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि आइतबार एक समारोहका बीच ४ थान पिकअप भ्यान, पल्सर बाइक १८ थान, टिभिएस अपाचे बाइक ५ थान, बुलेट बाइक ५ थान गरि २८ थान मोटरसाइकल दिएको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई सवारी साधनका चाबि हस्तान्तरण गरेका थिए ।



    सवारीको चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवम् प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहज हुने बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार