Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विष्णु खत्री र गोवर्धन श्रेष्ठसहित नौ जना जुवाकाे खालबाट पक्राउ

    विष्णु खत्री र गोवर्धन श्रेष्ठसहित नौ जना जुवाकाे खालबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी बृत्त  महाराजगञ्जले जुवा खेलिरहेका अवस्थामा व्यापारी विष्णु खत्रीसहित ९ जनालाई पक्राउ गरेको छ ।

    महाराजगञ्जस्थीत नारायण पौडेलको घरबाट व्यापारी खत्री, गोबर्धन श्रेष्ठलगायत ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।



    प्रहरीले उनीहरुको साथबाट करिव ३ लाख रकम समेत बरामद गरेको छ। सिन्धुपाल्चोकका खत्री उद्योग वाणिज्य महासंघमा समेत आबद्ध छन् । पाैडेल सुन तस्करीमा मुछिएका व्यक्ति हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार