Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख पुग्याे

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख पुग्याे

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।



    सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ

    कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ६८ हजार ९१० पुगेको छ ।



    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार