Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विराटनगर महानगरकाे घोषणा : शनिबारदेखि दुई साता लकडाउन

    विराटनगर महानगरकाे घोषणा : शनिबारदेखि दुई साता लकडाउन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले शनिबारदेखि २ साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । मेयर भीम पराजुलीले महानगरमा समुदायमा काेराेना संक्रमण थप फैलन नदिन लकडाउन घोषणा गरिएको बताए।

    महानगरपालिकाले लकडाउनअवधिभर सबैलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ। जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले शंका लागेमा परीक्षण गराउनसमेत आग्रह गरेको छ।



    यसअघि महानगरपालिकाले साउन ११ मा सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने अतिआवश्यक सेवाबाहेकका अन्य सार्वजनिक सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार